‘ गजल ’ संग्रहमा संगलित भएकाहरु
मान्छे साच्चै समयको दास हुदोरहेछ
जीवनमा कै नभए नि आस हुदोरहेछ ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
घर समीपको पाखामा डाक्यौ,
आऊ प्यारा भनि काखमा डाक्यौ । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
दिईजन्म देखाई धर्ती ममता वर्षाउने नि यिनै हुन् ,
कोखाई कोखाई बाबु भन्दै हुर्काउने नि यिनै हुन् । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
भुवन छेत्री
पर्दाभित्र आफ्नैको कालो कर्तुत देखियो आज,
मेरो अङरक्षक जो, दुश्मनको दुत देखियो आज ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
कपिल शर्मा संजोग
खिया लागेछ अशोकको तरवार यसै पाली,
त्यस्तै छ काम नलाग्ने यो सरकार यसैपाली । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
मुस्कुराहट त तिम्रो हाँसो मा छ प्रिय
दु:ख सुख बाडी लिउला !!
जीवन भरि एक्लो हुन्नौ तिमि
तिम्रो गोध भरि दिउला !!
चाए जीवनमा अन्धकार नै किन नहोस
दीप जलाई तिमीलाई अगाडी लगाई हिड्ने छु !!
तिम्रो पिडा तिम्रो दर्द आफ्नै सम्झी लिने छु
तिम्रो बाटो तिम्रो पहिला सदै टेकी हिड्ने छु !!
दु:ख जति म नै लिउला सेवा लिई
सुख जति तिमीलाई दिउला पेवा भनी !!!
…………………………… पेवा भनी
कृष्ण प्रसाद मरासिनी
पोखरा – १
हाल : दोहा, कतार
- रामचन्द्र अधिकारी
आफ्नै देश आर्यघाटमा जल्छ र त रुन्छु
बाउ भन्नेले छोराहरु छल्छ र त रुन्छु
खै कसरी विश्वास गर्ने आफ्नै भन्नेलाई
बहिनी लिई दाजु बम्बई चल्छ र त रुन्छु ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
- कपिल शर्मा संजोग
अरुले नै खर काटेको देख्यो कपिलले
पि्रयसीले भर काटेको देख्यो कपिलले ।
प्रत्येक दिन एक पटक भेट हुने चौतारीको
पिपलुले वर काटेको देख्यो कपिलले । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)




