साहित्यिक चौतारीको अत्यन्त जरुरी सूचना !

साहित्यिक चौतारीको अत्यन्त जरुरी सूचना ! पोखरेली साहित्यमा ६० को दशकदेखि सक्रिय तथा ऐतिहासिक दोस्रो जनआन्दोलनमा पोखरेली वाङ्मयिक आन्दोलनको अभियान्ता साहित्यिक चौतारी, ढिकुरपोखरी, कास्कीले आफ्नो केहि समय देखि रोकिएको नियमित प्रकाशन बिसौनीको आगामि अंक राष्ट्रिय गीति सङ्गह (विशेषाङ्क) हुने सहर्ष जानकारी गराउँदै आगामि असार मसान्त सम्ममा आफ्नो दुइ प्रति गीति रचना र एक प्रति वायोडाटा … Continue reading साहित्यिक चौतारीको अत्यन्त जरुरी सूचना !