गित, – रामचन्द्र अधिकारी अलिकति शास थियो धेरै थियो आश, निष्ठुरीले भनिदियो ऊ त भयो लाश । एकएक गरी नाच्न थाले तश्वीर आँखा भरी, मुटु पार हुने गरी रोपेझै भो छुरी । सजायका सपनाहरु एकै निमेष भित्र, उडायर लग्यो सबै चल्यो हावा हुरी ।। यस्तो लाग्यो मैमाथि खस्यो पूरै आकाश, निष्ठुरीले भनिदियो ऊ त भयो … Continue reading अलिकति शास थियो…..
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed