अनामनगरकी अम्बिका – गोवर्धन पूजा पहिलो भेटमा उसले भनेकी थिई– ‘भोकै छु, घरपतिले बहाल मागेका छन् कलेजको फी तिर्न सकेकी छैन परीक्षा आइसक्यो घरबाट खर्चको सट्टा चिठी आएको छ– अब आफ्नै खुट्टामा उभिनुपर्छ ।’ दोस्रो भेट पनि उसको समस्या त्यस्तै थियो– ‘घरपतिले कोठाबाट निकाले साथीकोमा बसेकी छु कलेजको परीक्षा दिन सकिनँ घरबाट पनि चिठी आउन … Continue reading अनामनगरकी अम्बिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed