प्रश्नोत्तरमाला / भानुभक्त आचार्य

प्रश्नोत्तरमाला अपार-संसार-समुद्रमाहाँ डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ? चाँडो कृपाले अहिले बताऊ श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।। कुन हो सदा बन्धनमा पर्याको ? जस्ले छ यो मन् सुखमा धर्याको । मुक्ती भन्याको त पदार्थ कुन् हो ? वैराग्य भन्नू चिज जान्नु जुन् हो ।।२।। ठुलो नरक् कुन् छ भनेर जान्नू ? यही शरीरै … Continue reading प्रश्नोत्तरमाला / भानुभक्त आचार्य