कान्तिपुरी नगरी / भानुभक्त आचार्य

चपला अबलाहरु एक् सुरमा, गुनकेसरिको फुल ली शिरमा । हिडन्या सखि लीकन ओरिपरी । अमरावति कान्तिपुरी नगरी ।। यति छन् भनि गन्नु काहाँ धनि ञाँ, खुसि छन् बहुतै मनमा दुनिञाँ, जनकी यसरी सुखकी सगरी, अलकापुरि कान्तिपुरी नगरी ।। कहिँ भोट – र लण्डन – चीन – सरी, कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी । लखनौं – … Continue reading कान्तिपुरी नगरी / भानुभक्त आचार्य