गजल

-अन्जना पौडेल जीवनको गोरेटोमा, तीमी सधैं हुनुपर्छ सँग सँगइ हस्नी अनी, मेरो आसु पूछनु पर्छ जिन्दगीमा सुख दु:ख, सधैं भरी अैइरहन्छ भक्कनेर फुटेको यो, मन मीली सीउनु पर्छ अन्त्तर मन मीले पछी, असम्भब नी सम्भ्ब हुन्छ आकाश का जुन तारा, दुबइ मीली तीप्नु पर्छ हार पछी जीत हुन्छ, जीत पछी फेरी हार सफलता को सगरम्याथ, … Continue reading गजल