गजल

– दुरा बाबु  मान्छे साच्चै समयको दास हुदोरहेछ जीवनमा कै नभए नि आस हुदोरहेछ डाडाकाडा भिर पाखामा बसाइ हुनेलाई झरि पर्दा पहिरोको त्रास हुदोरहेछ   बिपत्तिमा आफ्ना पनि टाढा हुँदा रैछन बरु टाढाको मान्छे नै खास हुदोरहेछ   साधारणको कुरा छोडौ राजखान्दान्को नि मती बिग्रे पछि बनै-बास हुदोरहेछ   चाहे सब्थोक गुमाइयोस् मृत्युबाट बच्दा एउटा … Continue reading गजल