मोतीराम भट्टको साहित्य साधना / यमबहादुर पौडेल क्षेत्री

  कविताको साधनामा डुबिसकेका कविहरूले कवित्व र कविताका बारेमा आ-आफ्ना अनुभव पोख्न चाहन्छन् । युवाकवि मोतीराम भट्टले पनि कविताका बारेमा कवितामै आफ्नो अनुभव यसरी प्रकट गरेकाछन् । “धनले हुँदैन कविता न त हुन्छ मनले । ज्ञानले हुँदैन कविता न त हुन्छ तनले ।। इनले भयाकि कविता कविता समान हो । आफैँ भया कि कविता बहुतै … Continue reading मोतीराम भट्टको साहित्य साधना / यमबहादुर पौडेल क्षेत्री