गजल

–    आमोद घर समीपको पाखामा डाक्यौ, आऊ प्यारा भनि काखमा डाक्यौ । केही बेरमै हाल्दै सुसीला आहाँ ! क्यामीठो भाकामा डाक्यौ । बनेर रानु कजाई हजार, मधु–घडाका ती चाकामा डाक्यौ । उतारी फेरि नक्सा जीवनको, भन्सार नजाज्ने नाकामा डाक्यौ ।।