23 - Shrawn - 2068

–    आमोद

घर समीपको पाखामा डाक्यौ,
आऊ प्यारा भनि काखमा डाक्यौ ।

केही बेरमै हाल्दै सुसीला
आहाँ ! क्यामीठो भाकामा डाक्यौ ।

बनेर रानु कजाई हजार,
मधु–घडाका ती चाकामा डाक्यौ ।

उतारी फेरि नक्सा जीवनको,
भन्सार नजाज्ने नाकामा डाक्यौ ।।

One Response to “गजल”

  1. ADMIN (PDM) says:

    …..भन्सार नजाज्ने नाकामा डाक्यौ ।।……….. ल! दाजु धेरै राम्रो लग्यो…

प्रतिक्रिया दिनुहोस्

(Press Ctrl+g to write in English or press the above button.)