स्वार्थ

लघुकथा / स्वार्थ सुवास मल्ल सभ्यताको भाषामा भन्नुपर्दा त्यो केटी पोइला गई । अझ यो सभ्यताले ‘तल्लो जात’ भनी ठहराएको परिवारको केटासँग । सभ्यताले जनै लगाउन सिकाएको घरमा यो समाचारले ५/७ रेक्टरको भुकम्प र सुनामी एकै पटक ल्याईदियो । घरको स्थायी समितिको आकस्मिक बैठक बस्यो । “छोरीले हाम्रो कुलको बेइज्जत गरी । मलाई यो विवाह … Continue reading स्वार्थ