यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही । कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥ कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ । आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥ यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ। आँसु थाम्न कठिन् … Continue reading भानुभक्तको रामायण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed