Archive for July, 2011

15 - Shrawn - 2068

लघुकथा / स्वार्थ

सुवास मल्ल

सभ्यताको भाषामा भन्नुपर्दा त्यो केटी पोइला गई । अझ यो सभ्यताले ‘तल्लो जात’ भनी ठहराएको परिवारको केटासँग । सभ्यताले जनै लगाउन सिकाएको घरमा यो समाचारले ५/७ रेक्टरको भुकम्प र सुनामी एकै पटक ल्याईदियो । घरको स्थायी समितिको आकस्मिक बैठक बस्यो । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

27 - Ashad - 2068

 

यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही ।

कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥

कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।

आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥ ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)