पारिजात चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले हत्केलामा यसै निचोर्न सक्तैन एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ । मण्डप भित्र मन्त्रहरूले कति दिन छलाउन … Continue reading आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed