हेमन्त हितैषी मुक्तक १ मुटुमा ढ्याङ्ग्रो नठोकुञ्जेल सम्म धड्काउनु पर्छ, प्रेसरकुकरमा कोचेर नपाकुञ्जेल सम्म छड्काउनु पर्छ । सहमति नगरि अत्तोमात्रै थाप्ने, ६०१ जनालाई, सिलिण्डरको ग्यास चुहाई संविधान सभामा पड्काउनु पर्छ । मुक्तक २. सखाप भयौं भन्ने जाने हुन्छ झोक्र्याउन पाइँदैन सबै जातिको स्वाभिमान कायम गर घोक्र्याउन पाइँदैन । राष्ट्रिय अखण्डता ध्वस्त पारि हालिमुहाली गर्नलाई, जातीय … Continue reading मुक्तकहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed