मेरी पुजनीय माता जमूना अधिकारी प्रति समर्पित / गजल
रामचन्द्र अधिकारी दिईजन्म देखाई धर्ती ममता वर्षाउने नि यिनै हुन् , कोखाई कोखाई बाबु भन्दै हुर्काउने नि यिनै हुन् । दाजु थिए, भाइ थिए, थिए धेरै परिवारमा, मेरै भागमा बढी दूध तुक्र्याउने नि यिनै हुन् । केट्केटी थेँ चकचके थेँ गल्ती हुन्थेँ धेरै मेरा, ‘म मरेत खालास्’ भन्दै घुक्र्याउने नि यिनै हुन् । पढिलेखी ठूलो … Continue reading मेरी पुजनीय माता जमूना अधिकारी प्रति समर्पित / गजल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed