चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
Archive for May, 2011
8 - Jestha - 2068
5 - Jestha - 2068
हेमन्त हितैषी 
मुक्तक १
मुटुमा ढ्याङ्ग्रो नठोकुञ्जेल सम्म धड्काउनु पर्छ,
प्रेसरकुकरमा कोचेर नपाकुञ्जेल सम्म छड्काउनु पर्छ ।
सहमति नगरि अत्तोमात्रै थाप्ने, ६०१ जनालाई,
सिलिण्डरको ग्यास चुहाई संविधान सभामा पड्काउनु पर्छ । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
19 - Baishak - 2068
दिईजन्म देखाई धर्ती ममता वर्षाउने नि यिनै हुन् ,
कोखाई कोखाई बाबु भन्दै हुर्काउने नि यिनै हुन् । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

