गजल

भुवन छेत्री पर्दाभित्र आफ्नैको कालो कर्तुत देखियो आज, मेरो अङरक्षक जो, दुश्मनको दुत देखियो आज मानवता बिर्सेर अनेकथरी जात छुट्टाउने मान्छे कठघरामा उसको बिचार अछुत देखियो आज छानबिन गर्न अक्तियारमा नयाँ अनुहार आयो बिडम्बना उसकै सम्पत्ति अकुत देखियो आज सत्ताको खेल भ्रम हो कि खेलाडी दिग्भ्रमित भो हिजो ईतिहास जित्ने चै पदच्युत देखियो आज देशको … Continue reading गजल