गजल

कपिल शर्मा संजोग खिया लागेछ अशोकको तरवार यसै पाली, त्यस्तै छ काम नलाग्ने यो सरकार यसैपाली । दोणचार्यले एकलब्यको औठा मागेपछि गुरु चेलामै बाझियो सब विचार यसैपाली । म त्यसै कायल थिएँ उसको रुप र यौवनले, झन गरेर आई सोह्र शिङ्गार यसैपाली । ठाउँको ठाउँ ढल्यो  कपिल मातेर हुँदै होइन, सामू ऊ थिई र बढ्यो … Continue reading गजल