Archive for March, 2011

16 - Chaitra - 2067

मुस्कुराहट त तिम्रो हाँसो मा छ प्रिय
दु:ख सुख बाडी लिउला !!

जीवन भरि एक्लो हुन्नौ तिमि
तिम्रो गोध भरि दिउला !!

चाए जीवनमा अन्धकार नै किन नहोस
दीप जलाई तिमीलाई अगाडी लगाई हिड्ने छु !!

तिम्रो पिडा तिम्रो दर्द आफ्नै सम्झी लिने छु
तिम्रो बाटो तिम्रो पहिला सदै टेकी हिड्ने छु !!

दु:ख जति म नै लिउला सेवा लिई
सुख जति तिमीलाई दिउला पेवा भनी !!!
……………………………   पेवा भनी

कृष्ण प्रसाद मरासिनी
पोखरा – १
हाल : दोहा, कतार