…… सन्जिव पौडेल आज म तिमीलाई मेरो जिन्दगीको एक उपहार दिन चाहन्थेँ आकाशका तारा गनेर धर्तीको मनोरम काखमा बसेर म धर्ती विर्सन चाहन्थेँ म आकाश भेट्न चाहन्थेँ मेरो विश्वास मेरो जीवनको एक मीठो सङ्कल्पले त्यो उडान गर्न सकेन ती रहर फेरि पनि रहरमै सीमित रहे म सँग फूल थियो तर फूलजस्तो अरू केही थिएन आकाशको … Continue reading तिमी नभए……………..
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed