…… सन्जिव पौडेल
आज म तिमीलाई 
मेरो जिन्दगीको
एक उपहार दिन चाहन्थेँ
आकाशका तारा गनेर
धर्तीको मनोरम काखमा बसेर
म धर्ती विर्सन चाहन्थेँ
म आकाश भेट्न चाहन्थेँ
मेरो विश्वास
मेरो जीवनको एक मीठो सङ्कल्पले
त्यो उडान गर्न सकेन
ती रहर फेरि पनि रहरमै सीमित रहे ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
