यात्री

लक्ष्मीप्रसाद देवकोटा कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ? मानिसहरुको काँध चढी, कुन देवपुरीमा जाने हो ? हाडहरुका सुन्दर खम्बा, मांसपिण्डका दिवार ! मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरुका द्वार ! नसा–नदीका तरल तरङ्ग, मन्दिर आफू अपार ! कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार … Continue reading यात्री