एम्बुशमा परेको तिहार

अल्पबिराम पोखरेली आमा !  दिदीलाई भन्दिनोस  हर्पेको घीऊ र डालाको चामल सकेर  सेल पकाउनु पर्दैन  कुन्डेको दूध अनिकालको दाउरा सकेर  खुवा घोट्नु पनि पर्दैन  भ्याई नभ्याई  सयपत्री , मखमली र सुपारी फूलको  माला गाँस्नु पनि पर्दैन /  म आउने बाटो  एम्बुशमा परेको छ  म आउँन सक्दिन /  भाईको चिरायूको कामना सहित  सोली बोकेर यतै आउलिन … Continue reading एम्बुशमा परेको तिहार