बधाई छ तिमीलाई आउँदा दिनहरुमा

कृष्णप्रसाद मरासीनी (राजी) बधाई छ तिमिलाई तिम्रा आउँदा हरेक पाइलाहरुमा, शुभकामना छ तिमिलाई नयाँ जीवनका मोडहरुमा कति सजिलै चुनेको नयाँ बाटो पनि यस्तो लाग्छ कसैको मनलाई सोध्ने कोशिश पनि गरिनौ एक चोटि पनि पछाडि फर्केर हेर्ने प्रयास गरीनौ, सँगै जीउने सँगै मर्ने कसम खाएको रे निसङ्कोच बाचाहरु वाचाहरु तोडिदियौ तिमीले पश्चातापको आवाश समेत झुल्किन दिएनौ, … Continue reading बधाई छ तिमीलाई आउँदा दिनहरुमा