समयका विरुद्ध

 –सन्जिव पौडेल जिन्दगी हिमालको हिउँ झैँ निरन्तर बगिरहेछ र बगिरहेछन् ती सुन्दर अनुभूतिहरू एक एक गरी न पहाडले रोक्न सक्यो न चट्टानले छेक्न सक्यो यी जिन्दगीका प्रवाहहरूलाई ओ समय ! कतिञ्जेल बगाउँछस् ? ती वेहिसाब खुशीहरू कहिलेसम्म जारी राख्छस् यो भयानक बाढी ? छोडिदे अब म मेरो जिन्दगी मेरै तरिकाले चलाउँछु किन तगारो बन्छस् यो … Continue reading समयका विरुद्ध