कृष्णप्रसाद मरासीनी (राजी)

कृष्णप्रसाद मरासीनी (राजी)
बधाई छ तिमिलाई तिम्रा आउँदा हरेक पाइलाहरुमा,
शुभकामना छ तिमिलाई नयाँ जीवनका मोडहरुमा
कति सजिलै चुनेको नयाँ बाटो पनि
कृष्णप्रसाद मरासीनी (राजी)

कृष्णप्रसाद मरासीनी (राजी)
बधाई छ तिमिलाई तिम्रा आउँदा हरेक पाइलाहरुमा,
शुभकामना छ तिमिलाई नयाँ जीवनका मोडहरुमा
कति सजिलै चुनेको नयाँ बाटो पनि
बेडुलाको रुखबाट
झिसमिसे गाउने धोबिनीहरुसँग
घामले उज्यालो साटिरहँदा
पहाडमा एकदिन ठूलो भीड लाग्यो
जीवन भत्किएका विक्षिप्त मान्छेहरुको । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
जिन्दगी हिमालको हिउँ झैँ निरन्तर बगिरहेछ
र बगिरहेछन् ती सुन्दर अनुभूतिहरू
एक एक गरी
न पहाडले रोक्न सक्यो
न चट्टानले छेक्न सक्यो
यी जिन्दगीका प्रवाहहरूलाई
ओ समय !
कतिञ्जेल बगाउँछस् ?
ती वेहिसाब खुशीहरू
कहिलेसम्म जारी राख्छस्
यो भयानक बाढी ?
छोडिदे अब
म मेरो जिन्दगी
मेरै तरिकाले चलाउँछु ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

सधै–सधै एउटा शरद समय
दशैं बनेर आउ“छ,
दशैं आयो खाउ“ला पिउ“ला…… । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)