गजलका शेरमा प्रेमको मधुमास

(कृति समीक्षा) –रामचन्द्र अधिकारी मानव सभ्यताको सुरुवात देखि नै साहित्यको पनि विकास भएको हो । आदिमकालदेखि वर्तमान अत्याधुनिक युगसम्म आइपुग्दा साहत्य विकासक्रममै छ जसरी मानव सभ्यता पनि आधुनिकता बाट उत्तरआधुनिकतातर्˚ लम्कीरहेको छ । यस अर्थमा साहित्यको विकास पनि सापेक्ष नै हुन्छ । मानव सभ्यता र साहित्य समानान्तर विकास हुने गर्छन् र पनि एकअर्काका परिपूरक हुन … Continue reading गजलका शेरमा प्रेमको मधुमास