चरी विचरी

– कृत्रिम स्याङ्जाली ओ ! मलेवी, वासँुला झै किन फट्फटाइरहेछौ पखेटा ? कतै युग नै फेरुँला झैं किन गाइरहेछौ नयाँ–नयाँ गीत अण्डा पार्ने काम हो तिम्रो, आथारो वस्ने काम हो तिम्रो चल्ला कोरल्ने धर्म हो तिम्रो किन यी सबलाई लत्याउँला झैं उचालिरहेछौ पाइला फट्फटाइरहेछौ पखेटा ! ओ चरी ! परिवर्तनको इन्द्रेणी सपना आँखाभरी सजाउनु हुँदैन … Continue reading चरी विचरी