रामचन्द्र अधिकारी
पहिले तिम्रो र मेरो मनमा मायाको मूल फुटाउने पनि समय हो,
पछि हामीलाई एकअर्काका दुष्मन बनाएर छुटाउने पनि समय हो,
मिलन गराउँदा जति खुसि थिएँ विछोडमा पनि त उत्तिकै खुसि छु प्रिय,
किनकी कालो छुटाएर आज गोरो जुटाउने पनि समय हो ।
Archive for August, 2010
30 - Shrawn - 2067
30 - Shrawn - 2067
– संन्जिव पौडेल
प्रत्येक आर्थिक वर्षमा
गाउँ पस्छ सडक
विकटता छिचोल्दै
सबैजसो आमसभामा
रूप फेर्छ सडक सहरमा
सुगमता बोल्दै । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)
30 - Shrawn - 2067
– कृत्रिम स्याङ्जाली
ओ ! मलेवी,
वासँुला झै किन फट्फटाइरहेछौ पखेटा ?
कतै युग नै फेरुँला झैं
किन गाइरहेछौ नयाँ–नयाँ गीत
अण्डा पार्ने काम हो तिम्रो,
आथारो वस्ने काम हो तिम्रो
चल्ला कोरल्ने धर्म हो तिम्रो
किन यी सबलाई लत्याउँला झैं
उचालिरहेछौ पाइला
फट्फटाइरहेछौ पखेटा ! ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)