Archive for June, 2010

25 - Jestha - 2067

-रेशम अधिकारी ‘आमोद’

मैले,
तिमीलाई,
सर्वाधिक ,
स्वतन्त्र मन्दिरको परिसरमा,
जुवा र हतकडी पहिरिएको देखेको छु,
तिम्रो स्वतन्त्रतामा ,
फेरि कसैले धवा बोलेर ,
तिमीलाई साङ्लाले बेरेर,
तिमी स्वतन्त्र छौ भनि ,
विगुल फुकेको देखेको छु,
फेरि ति,
तिम्रो तानाशहाहरुले ,
रमितेको भिडमा ,
स्वतन्त्र छे उ ,
भनेर प्रमाण जुटाएको भटेको छु, ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

24 - Jestha - 2067

– रामचन्द्र अधिकारी
के छैन र सब, थोक छ नेपालमा,
सहर छ, सडक छ, चोक छ नेपालमा ।

एका पट्टि सटक भरि नारा छ जुलुस छ,
अर्को पट्टि समानान्तर, भोक छ नेपालमा ।

हुनेलाई ऐन–कानुनमा कुनै त्यस्तो धारा छैन,
निमुखालाई जताततै, रोक छ नेपालमा ।

लोग्ने–स्वास्नी मनमुटावमा बन्द–चक्काजाम गर्न,
सबै भित्र क्रान्तिकारी, झोक छ नेपालमा । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)

24 - Jestha - 2067

खस्दैन ∕
खस्दै–खस्दैन ∕
कहि गरे पनि खस्दैन ∕
आकाश
माछापुच्छ«ेले धाने पछि ।

डा“डै भरि
ललिगु“रास पूmलेको पल
डा“फे नाच्दै
लेकबेसी गरेको पल
एक हूल क¥याङकुरुङ्
आकाशै भरि
नाचेको पल
खै ∕ कसरी खस्न सक्छ आकाश ∕ ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस्…)