मेरो मृत्युको खबर पत्रिकाले छाप्दैन

–रामचन्द्र अधिकारी, प्रिय ऋषिमाया, समयसगको मेरो भाग दौड असफलता तिर मोडिएको छ, धड्कनले दिनानुदिन गति परिवर्तन गरिरहेको छ, अब यो शुन्यतामा जीवन सम्भावनाको विपरित हु“दैछ सायद कुनै हुलाकी धागोले बाधेको चिठी लिएर आउ“दैन, मेरा अनिर्मित इतिहासले कुनै प्रभाव पार्ने छैन म शुन्य वर्तमानको मान्छे मेरो मृत्युमा कोही रूने छैनन्, न कोही समवेदना दिन आउ“ने छन् … Continue reading मेरो मृत्युको खबर पत्रिकाले छाप्दैन