मान्छे साच्चै समयको दास हुदोरहेछ
जीवनमा कै नभए नि आस हुदोरहेछ ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)
कविताको साधनामा डुबिसकेका कविहरूले कवित्व र कविताका बारेमा आ-आफ्ना अनुभव पोख्न चाहन्छन् । युवाकवि मोतीराम भट्टले पनि कविताका बारेमा कवितामै आफ्नो अनुभव यसरी प्रकट गरेकाछन् ।
“धनले हुँदैन कविता न त हुन्छ मनले ।
ज्ञानले हुँदैन कविता न त हुन्छ तनले ।।
इनले भयाकि कविता कविता समान हो ।
आफैँ भया कि कविता बहुतै असल हो ।।”
( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)
घर समीपको पाखामा डाक्यौ,
आऊ प्यारा भनि काखमा डाक्यौ । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)
लघुकथा / स्वार्थ
सभ्यताको भाषामा भन्नुपर्दा त्यो केटी पोइला गई । अझ यो सभ्यताले ‘तल्लो जात’ भनी ठहराएको परिवारको केटासँग । सभ्यताले जनै लगाउन सिकाएको घरमा यो समाचारले ५/७ रेक्टरको भुकम्प र सुनामी एकै पटक ल्याईदियो । घरको स्थायी समितिको आकस्मिक बैठक बस्यो । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)
यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही ।
कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।
आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥ ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)
चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)
हेमन्त हितैषी 
मुक्तक १
मुटुमा ढ्याङ्ग्रो नठोकुञ्जेल सम्म धड्काउनु पर्छ,
प्रेसरकुकरमा कोचेर नपाकुञ्जेल सम्म छड्काउनु पर्छ ।
सहमति नगरि अत्तोमात्रै थाप्ने, ६०१ जनालाई,
सिलिण्डरको ग्यास चुहाई संविधान सभामा पड्काउनु पर्छ । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)
दिईजन्म देखाई धर्ती ममता वर्षाउने नि यिनै हुन् ,
कोखाई कोखाई बाबु भन्दै हुर्काउने नि यिनै हुन् । ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)
भुवन छेत्री
पर्दाभित्र आफ्नैको कालो कर्तुत देखियो आज,
मेरो अङरक्षक जो, दुश्मनको दुत देखियो आज ( पुरा पढ्नको लागि यहाँ थिच्नु होस् …)






